बागलुङ । बागलुङ क्षेत्र नम्बर १ का उम्मेदवारहरुले एउटै सार्वजनिक मञ्चमार्फत् आफ्ना चुनावी एजेण्डा...

पुरा पढ्नुहाेस्

सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु

4.63K
shares
khanepani bord

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका-१६ का ७४ वर्षीय पुरुषको बुुधबार बिहान मृत्युु भएको हो ।

प्रादेशिक अस्पतालकाअनुुसार उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो । ती पुुरुष कोरोना देखिएपछि माघ १९ गते अस्पताल भर्ना भएका थिए ।

IME
khanepani