काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

तुलसीपुरको जुत्ता गोदाममा आगलागी, पाँच जनाको मृत्यु

5.2K
shares
khanepani bord

रूपन्देही । बिहीबार रातिदेखि दाङको तुलसीपुरस्थित जुत्ता चप्पल गोदाममा लागेको आगलागीमा परेर ५ जनाको मृत्यु भएको छ। रातिदेखि लागेको आगो अहिलेसम्म नियन्त्रणमा आएको छैन ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालका अनुसार आगलागी भएपछि घरभित्रै परेका ५ जनाको मृत्यु भएको हो ।

तुलसीपुर उपमहानगरपालिका– ५ ‘ङ’ लाइनस्थित ‘इरम फुटवेयर’ जुत्ता चप्पल गोदाममा रहेको चार तले घरमा भएको आगलागी भएको हो । आगो र धुँवाको रात तथा तापले समयमा उद्दार हुन नसक्दा उनीहरुको मृत्यु भएको हो ।

IME
khanepani