कामु प्रधानन्यायाधीश कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक बस्दै

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा निलम्बित भएपछि स्वतः कामु प्रधानन्यायाधीश बनेका दिपककुमार कार्कीले बोलाएको अनौपचारिक फुलकोर्ट बैठक आज बस्दैछ । बैठक साढे ११ बजे बोलाइएको छ ।

कार्कीले बोलाएको बैठकलाई अनौपचारिक भनिएको छ ।

आइतबार संसद सचिवालयको पत्र पाउनासाथ वेबसाइटबाट समेत राणाको नाम र फोटो हटाउन लगाएका कार्कीले सोही दिनबाटै प्रधानन्यायाधीशले पाउने सुरक्षा सुविधा समेत लिएका छन् ।

२,फाल्गुन.२०७८,सोमबार १०:१४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्