प्रधानसेनापति शर्मा र यूएईका राजदूतबीच भेटवार्ता
 
                        					        								वि.सं.२०७८ फागुन २ सोमवार १५:०२
shares

काठमाडौं । प्रधानसेनापति महारथी प्रभुराम शर्मा र यूएईका राजदूत सईद हमदान अलनाक्बीबीच भेटवार्ता भएको छ ।
शर्मासँग भेट गर्न राजदूत सईद सैनिक मुख्यालय जङ्गी अड्डा पुगेका थिए ।
भेटवार्ताका क्रममा प्रधानसेनापति शर्मा र राजदूत सईदबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।












 
						  जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ












