शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किए
 
                        					        								वि.सं.२०७८ फागुन २ सोमवार १५:३२
shares

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशी ६ दिनको उपचारपछि घर फर्किएका छन् । गत मंगलबार स्वास्थ्यमा समस्या देखिएपछि उनलाई ललितपुरको किस्ट हस्पिटलमा भर्ना गरिएको थियो ।
उनलाई स्वासप्रस्वासमा अप्ठयारो र पिसाबमा संक्रमण देखिएका कारण समस्या भएको उपचारमा संलग्न चिकित्सकहरूले जनाएका थिए । उनी सोमबार दिउँसो हस्पिटलबाट ‘डिस्चार्ज’ भएका हुन् ।












 
						  जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ
जेनजी आन्दोलनमा सुरक्षाकर्मीको पेस्तोल लुटेर-बेच्ने पाँच जना पक्राउ












