काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

नेकपा माओवादीले बोलायो संसदीय दलको बैठक

4.76K
shares
khanepani bord

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले संघीय संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले भोलि बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिनिधिसभाको बैठक पनि भोलि नै बस्दैछ । माओवादीले यथास्थितिमा एससीसी पारित गर्न नहुने बताइरहेको छ ।

IME
khanepani