काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री सुशीला कार्कीले आफूलाई जसरी पनि पक्राउ...

पुरा पढ्नुहाेस्

गौतमबुद्ध विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज थाइल्याण्डबाट काठमाडौं आइपुग्यो

4.15K
shares
khanepani bord

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन गर्ने जहाज काठमाडौं विमानस्थलमा अवतरण गरेको छ ।

विमानस्थलका महाप्रबन्धक भोला गुरागाईंका अनुसार बिहीबार पौने तीन बजे थाइल्यान्डबाट आएको यरो थाइको जहाज काठमाडौं अवतरण गरेको हो । जहाजलाई आजै भैरहवा पठाइने छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडानको तयारी छ ।

khanepani