धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाल नियुक्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा रमेशकुमार हमाललाई नियुक्त गरेको छ ।

आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले हमाललाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

हमाल एनआरएन थाइल्यान्डका पूर्व अध्यक्ष समेत हुन् ।

५,फाल्गुन.२०७८,बिहीबार १७:३० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्