काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन...

पुरा पढ्नुहाेस्

यूईएफए युरोपा लिगः बार्सिलोना नापोली बराबरी

4.99K
shares
khanepani bord

काठमाडौं । यूईएफए युरोपा लिगको प्लेअफ खेलको पहिलो लिगमा बिहीबार राति बार्सिलोना र नापोलीले १–१ गोलको बराबरी खेल्दै अंक बाढेका छन् ।

स्पेनिस क्लब बार्सिलोना घरेलु मैदान नोउ क्याम्पमा बराबरीमा रोकिएको हो । खेलको २९औं मिनेटमा जिएलिन्स्कीको गोलमा भ्रमणकारी इटालीयन टोली नापोलीले अग्रता बनायो ।

५९औं मिनेट बार्सिलोनाको फेरान टोरेसले गोल गर्दै खेल १–१को बराबरीमा पुराए । उनले पेनाल्टीमा गोल गरेका थिए । अब दोस्रो लेग नापोलीको मैदानमा हुनेछ ।

IME
khanepani