काठमाडौँ । नेपाली कांग्रेस विभाजनको अवस्थामा पुगेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय...

पुरा पढ्नुहाेस्

माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पामा एकैघरका दाजुभाइको मृत्यु

4.63K
shares
khanepani bord

रूपन्देही । माछा मार्ने क्रममा करेन्ट लागेर पाल्पामा एकैघरका दाजुभाइको मृत्यु भएको छ ।

जिल्लाको तिनाउ गाउँपालिका–२ दोभान खोलामा माछा मार्ने क्रममा करेन्ट लागेर स्थानीय खुलखुलेका २० वर्षीय सुरज सुनार र उनका भाइ १४ वर्षीय राकेश सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार बेलुका तिनाउ गाउँपालिका–१, बेलदमारका पदमबहादुर चिदीको घरबाट बिजुलीको तार जोडेर माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।

IME
khanepani