काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले गएन

4.98K
shares
khanepani bord

काठमाडौं । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठक सुरू भएको छ । बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक जारी छ । बैठकमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) भने अनुपस्थित छ ।

आजको संसद बैठकमा सरकारले अमेरिकी सहायता परियोजना (एमसीसी) टेबल गर्दैछ । बिहान बालुवाटारमा बसेको सत्तागठबन्धनको बैठकमा एमसीसी पेस गर्ने सहमति बनेसँगै सदनमा टेबल गर्न लागिएको हो ।

एमसीसी पेस गर्ने सहमति बनेपनि माओवादी, नेकपा एकीकृत समाजवादीमा केही नेताले असन्तुष्टि जनाएका छन् ।

IME
khanepani