काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

३ वटा चोरीको मोटरसाइकलसहित कोटेश्वरबाट एकजना पक्राउ

4.62K
shares
khanepani bord

काठमाडौं। महानगरीय प्रहरी परिसरले तीनवटा चोरीको मोटरसाइकलसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१० नयाँ बानेश्वर स्थायी घर भई कोटेश्वर बस्‍दै आएका २१ वर्षीय पुल्कित ठकुरी रहरेका छन् ।

उनको साथबाट प्रहरीले बा ९२ प ३८ नं. को ३५० सीसीको बुलेट बाइक, १५० सीसीको नीलो रङको पल्सर मोटरसाइकल र कालो रङको एभेन्जर मोटरसाइकल बरामद गरेको छ ।

पक्राउ परेका उनीमाथि ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

IME
khanepani