काठमाडौँ । ‘प्रगतिशील लोकतन्त्र, उन्नतिशील राष्ट्र’ नारासहित प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले यही फागुन...

पुरा पढ्नुहाेस्

बिजुली बजार क्षेत्र तनावग्रस्त, प्रदर्शनकारीमाथि रबरको गोली प्रहार

5.19K
shares
khanepani bord

काठमाडौँ । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) भएको सम्झौता प्रतिनिधिसभामा टेबल भएपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ । दुई पक्षीय झडपका कारण अहिले बिजुली बजार क्षेत्र तनावग्रस्त बनेको छ ।

आन्दोलनले उग्र रुप लिएपछि प्रहरीले नियन्त्रणका लागि प्रदर्शनकारीमाथि रबरको गोली प्रहार गरेको छ । एमसीसीको विरोधमा उत्रेका प्रदर्शनकारीहरूलाई यसअघि पनि प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै पानीको फोहोरा फ्याँकेको छ । यस क्रममा केही प्रदर्शनकारी र प्रदर्शनकारी घाइते भएका छन् ।

प्रदर्शनमा सत्तारुढ माओवादी केन्द्र र नेकपा समाजवादीसहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू सहभागी छन् ।

IME
khanepani