काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टी जनताको बिचमा साँघुरिने, खुम्चिने, आइशोलेशनमा जाने...

पुरा पढ्नुहाेस्

आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन

4.16K
shares
khanepani bord

काठमाडौं । आइतबार परेको अत्यधिक असिना पानीका कारण अवरुद्ध बनेको पोखरा विमानस्थल सोमबारबाट सञ्चालन भएको छ ।

पोखरा विमानस्थल कार्यालयका अनुसार सोमबार १० बजेपछि विमानस्थल सञ्चालन भएको हो ।

आइतबार दिउँसोबाट विमानस्थल बन्द हुँदा निर्धारित उडानहरु रद्द भएका थिए । सोमबार समेत बिहानका लागि निर्धारित उडान ढिला भएका छन् ।

पोखरामा आइतबार अकस्मात परेको असिना पानीले जनजीवन प्रभावित बनाएको थियो ।

khanepani