काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीले संसदमा पेस भएको एमसिसी सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ ।
सोमबार बसेको समाजवादीको सचिवालय बैठकले एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको बताइएको छ ।
2.7K
प्रतिक्रिया दिनुहोस्