काठमाडौं । मध्यबानेश्वर क्षेत्रबाट ३६ जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँको टोलीले सोमबार राति उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूसँग एक जना नेपाली पनि पक्राउ परेका छन् । पक्राउ परेका नेपाली उनीहरूको सहयोगी भएको प्रहरीको भनाइ छ ।
१०,फाल्गुन.२०७८,मंगलवार १०:४६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्