डेङ्गु भाइरसको नि:शुल्क पीसीआर परीक्षण सुरु

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मंगलबारदेखि जिका, चिकनगुनिया र डेङ्गु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुणा झाका अनुसार अहिलेका लागि नि:शुल्क रुपमा परीक्षण सुरु गरिएको हो ।

१०,फाल्गुन.२०७८,मंगलवार १२:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्