विराटनगर । मोरङ क्षेत्र नम्बर-३ कम्युनिस्ट शक्तिको ‘लालकिल्ला’को उपमा पाएको क्षेत्र हो । २०४८...

पुरा पढ्नुहाेस्

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना परे पक्राउ

4.72K
shares
khanepani bord

भक्तपुर । भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् ।

भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ परेका सबैलाई प्रहरी वृत्त नयाँ भक्तपुरमा राखिएको छ ।

यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।

IME
khanepani