काठमाडौँ । विश्वका धनी प्रविधि उद्यमी एलन मस्कले आफ्नो कृत्रिम बुद्धिमत्ता कम्पनी एक्सएआईमार्फत चन्द्रमामा...

पुरा पढ्नुहाेस्

कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु, एमाले अनुपस्थित

5.42K
shares
khanepani bord

काठमाडौं । कार्य व्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी छ ।

आज १ बजे संसद बैठक बस्दै छ । सोही बैठका लागि कार्यसूची तय गर्न बैठक बस्न लागेको हो । आजको बैठकमा मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौता छलफलका लागि पेस गर्ने तयारी छ ।

यसअघिका बैठक बहिष्कार गर्दै आएको नेकपा एमालेका प्रतिनिधि भने आज पनि उपस्थित भएको छैन ।

IME
khanepani