काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले कतारका प्रधानमन्त्री तथा परराष्ट्रमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल...

पुरा पढ्नुहाेस्

गठबन्धन अगाडि बढ्नेमा समस्या आइसक्यो : महामन्त्री थापा

4.84K
shares
khanepani bord

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन अगाडि बढ्नेमा समस्या आइसकेको बताएका छन् ।

संसद्‌ भवन नयाँ बानेश्वरमा सत्तारुढ काँग्रेस र प्रमुख प्रतिपक्षी एमालेबीचको छलफलबाट बाहिरिँदै थापाले एमसीसीको विषयमै गठबन्धन एकठाउँमा नरहेकोले अब अघि बढ्नेमा समस्या आएको बताएका हुन् ।

दुई पार्टीको छलफलमा एमसीसीसँगको सम्झौतामा सहयोग गर्न एमालेलाई प्रधानमन्त्री देउवाले आग्रह गरेका थिए । ओलीले पार्टीभित्र छलफलका लागि थप समय मागेको नेता थापाले जानकारी गराए ।

IME
khanepani