प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभा बैठक १५ गतेसम्मका लागि स्थगित भएको छ ।

सरकारले गृहकार्यका नपुगेको भन्दै समय मागेपछि सूचना टाँसेर संसद बैठक स्थगित गर्ने सहमति भएको हो ।

मेलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे छलफल गर्नका लागि शुक्रबार संसद बोलाइएको थियो । तर, सत्ता गठबन्धनबीच नै सहमति हुन नसकेपछि बैठक पुन: सरेको हो । बिहिबार पनि बैठक सारिएको थियो ।

१३,फाल्गुन.२०७८,शुक्रबार १२:२६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्