काठमाडौँ । शनिबार निधन भएका वरिष्ठ अभिनेता सुनिल थापाको शव अन्तिम श्रद्धाञ्जलीका लागि चलचित्र...

पुरा पढ्नुहाेस्

प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही ढिला सुरु हुने

4.65K
shares
khanepani bord

काठमाडौँ । प्रतिनिधिसभाको बैठक निर्धारित समयभन्दा केही समय ढिला सुरु हुने भएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए अनुसार सत्ता गठबन्धनका दलहरु एमसीसी अनुमोदनको व्याख्यात्मक प्रस्ताव लगायतका प्रक्रिया मिलाउन व्यस्त भएकाले आइतबारको बैठक निर्धारित समयमा हुन नपाउने भएको हो ।

‘व्याख्यात्मक प्रस्ताव लगायतका केही प्रक्रिया बाँकी छन् । त्यसमा काम भइरहेको छ,’ कार्कीले भने ।

अहिले माओवादी संसदीय दलकाे बैठक संसद् भवनमा बस्दै छ । नेकपा एसकाे स्थायी कमिटी संसद् भवन नजिकैको पार्टी प्यालेसमा बस्दै छ ।

IME
khanepani