काठमाडौं । आज मन्त्रिपरिषद् बैठक बस्दैछ ।
बालुवाटारमा अपरान्ह ३ बजे नियमित बैठक बस्न लागेको हो ।
बैठकमा विभिन्न मन्त्रालयगत एजेन्डाबारे छलफल हुने महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले जानकारी दिइन् ।
१६,फाल्गुन.२०७८,सोमबार १४:१३ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्