काठमाडौं । राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको छ । जनमोर्चाको सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको हो ।
१६,फाल्गुन.२०७८,सोमबार १५:३० मा प्रकाशित
2.5K
shares
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचारहरु
१३ मिनेट अगाडी
मधेसका गृहमन्त्री लेखीको दाबी, राजतन्त्र फर्काउने पक्षमा एक प्रतिशत जनता पनि छैन
प्रतिक्रिया दिनुहोस्