दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने

4.86K
shares
khanepani bord

काठमाडौं । राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।

१२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

IME
khanepani