काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

सेना, प्रहरी र साझाका पम्पले निगमसँग नियमित इन्धन किन्दै

4.93K
shares
khanepani bord

काठमाडौं । निजी पम्प व्यवसायीले ढुवानी अवरोध गरेपनि सरकारी स्वमित्वका संस्था तथा कम्पनीका पम्पहरुले भने इन्धन ढुवानी नियमित राखेका छन् ।

निगमको थानकोट डिपोकाअनुसार शुक्रबार मध्यान्हसम्म नेपाली सेना, नेपाल प्रहरी र साझा सहकारीका पेट्रोल पम्पहरुले दुई लाख लिटर डिजेर र पेट्रोल खरिद गरेका छन् ।

यस्तै उपत्यकाबाहिर पनि प्रहरी, सेना र साझा तथा निगमको पम्पहरुले ढुवानी र बिक्री नियमित राखेका छन् ।

कमिसन विवादबारे निजी व्यवसायीहरुसँग पनि निगमको केन्द्रीय कार्यालय टेकुमा वार्ता सुरु भएको निगमले जनाएको छ ।

IME
khanepani