
काठमाडौं । सामाजिक क्षेत्रमा काम गर्ने एशोशियसन अफ एलाइन्स क्लव अन्तराष्ट्यि डिष्टक १०२३ नेपालको पहिलो सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ ।
उक्त सम्मेलनले आगामि २०२२ र २३ का लागि नेतृत्व समेत चयन गरेको छ ।
अन्तराष्टिय डाइरेक्टर विजु बज्रचार्य प्रमुख अतिथि हुनु भएको सम्मेलनले राहुल रेग्मीलाई गर्भनरमा निर्वाचित गरेको छ भने प्रथम गर्भनरमा धना आर्चाय, सेकेन्ड गर्भनरमा शुष्मा कोइराला थर्डमा भिकेश ठकुरी सर्वसम्मत र्निवाचित भएका छन ।
त्यसैगयरि गर्भनरले आफ्नो अधिकार प्रयोग गर्दै क्याविनेटका पदाधिकारीहरुको नियुक्ती समेत गरेका छन ।
प्रतिक्रिया दिनुहोस्