काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा उपल्लो वायूमण्डलमा रहेको उच्च चापीय...

पुरा पढ्नुहाेस्

पोखरिया नगरपालिकाका मेयर रौनियार नेपाली कांग्रेसमा प्रवेश

6.28K
shares
khanepani bord

काठमाडौं । पर्साको पोखरिया नगरपालिकाका मेयर दीपनारायण रौनियार विहीबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली कांग्रेस पर्सा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यक्रममा रौनियारलाई प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका हुन् ।

रौनियार पोखरिया नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेपाली जनता दलको उम्मेदवार बनेर मेयरमा निर्वाचित भएका थिए ।

IME
khanepani