दोलखा । दोलखाको तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित...

पुरा पढ्नुहाेस्

चिकित्सा शिक्षा स्नातक तहको प्रवेश परीक्षा चैत १८ देखि

5.99K
shares
khanepani bord

काठमाडौं । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहका शैक्षिक कार्यक्रमहरुमा भर्नाका लागि लिइने एकीकृत प्रवेश परीक्षाको तालिका सार्वजनिक गरेको छ । बिहीबार सूचना जारी गर्दै आयोग परीक्षा तालिका सार्वजनिक गरेको हो ।

चिकित्सा शिक्षा स्नातक तहका विभिन्न शैक्षिक कार्यक्रमहरुका लागि आयोगबाट प्रकाशित सूचना बमोजिम फागुन ६ गतेसम्म अनलाइन आवेदन गर्ने परीक्षार्थीहरुको एकीकृत प्रवेश परीक्षा चैत्र १८, २० र २१ गते निर्धारण गरिएको आयोगले जनाएको छ ।

IME
khanepani