डेढ करोड ठगीको आरोपमा घोराही, तुलसीपुर सडकका ठेकेदार पाण्डे पक्राउ

काठमाडाै‌ । डेढ करोड ठगीको आरोपमा घोराही–तुलसीपुर सडकका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन् ।

केन्द्रीय अनुसन्धान विभागले काठमाडौंको काडाँघारीबाट घोराही–तुलसीपुर चारलेन सडकका ठेकेदार पाण्डेलाई पक्राउ गरेको हाे ।

सिआईबी का प्रमुख डिआईजी धिरजप्रताप सिंहले पक्राउ परेका पाण्डेलाई दाङ पठाउने तयारी भइरहेको जानकारी दिए ।

२८,फाल्गुन.२०७८,शनिबार १२:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्