प्रदेशस्तरीय प्रशिक्षण दिँदै प्रचण्ड

विराटनगर । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रदेश १ स्तरीय प्रशिक्षणमा सहभागी भएका छन् । प्रदेश १ को प्रदेश समितिको राजनैतिक–वैचारिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले सम्बोधन गरिरहेका छन् ।

विराटननगरमा आयोजित प्रशिक्षण कार्यक्रममा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कार्यकर्तालाई ब्रिफिङ गरिरहेका छन् ।

सो कार्यक्रममा सहभागी हुन जाने क्रममा बिहान विराटनगर विमानस्थलमा उनले एमालेले संसद विघटन गर्न खाजेको, एमाले विभाजनमा सभामुखको भूमिका रहेको भन्ने तर्क नै गलत रहेको बताएका थिए

२९,फाल्गुन.२०७८,आईतवार १५:३८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्