एमालेले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक आज बस्दै छ ।

बैठक दिउँसो ३ बजे संसद भवनको ल्होत्से हलमा बस्ने नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

बैठकमा सरकारले अन्त्य गरेको संसदको हिउँदे अधिवेशनका विषयमा छलफल हुने उनले बताए ।

२,चैत्र.२०७८,बुधबार १०:५८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्