काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से हलमा बैठक सुरु भएको छ ।
सरकारले संघीय संसदको अधिवेशन अन्त्य गरेको भोलिपल्ट एमालेको संसदीय दलको आकस्मिक बैठक बसेको हो ।
२,चैत्र.२०७८,बुधबार १६:०४ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्