काठमाडौं । काठमाडौं उपत्यकामा देखिएको खाना पकाउने एलपी ग्यासको चरम अभाव र आपूर्ति व्यवस्थापनको...

पुरा पढ्नुहाेस्

समाजवादीनिकट अनेरास्ववियू दाङका अध्यक्ष एमालेमा प्रवेश

6.62K
shares
khanepani bord

दाङ । दाङमा नेकपा ‍(एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनका जिल्ला अध्यक्ष एमालेमा प्रवेश गरेका छन् । अनेरास्ववियू दनङका अध्यक्ष तुलसीपुर-१६ निवासी धर्मराज (डि.आर.) भण्डारी शुक्रबार एमाले प्रवेश गरेका हुन् ।

अनेरास्वीयू दाङका अध्यक्ष भण्डारीलाई एमाले दाङका सचिव मनोहर बुढाथोकी, तुलसीपुर नगर अध्यक्ष माधव वली, नगर इन्चार्ज मानवहादुर रावत लगायतले टीका लगाई एमालेमा स्वागत गरेका थिए ।

पार्टी विभाजन अघि पनि पनि अनेरास्वीयुमा सक्रिय रहेका भण्डारी पार्टी विभाजन पछि समाजवादीमा सक्रिय भएका थिए ।

IME
khanepani