क्यानडा ३६ वर्षपछि विश्वकपमा छनोट

काठमाडौं । क्यानडा ३६ वर्षपछि पहिलो पटक विश्वकप फुटबलका लागि छनोट भएको छ । आइतबारको खेलमा जमैकालाई ४–० ले हराउँदै क्यानडा यसै वर्ष कतारमा हुने विश्वकपको लागि छनोट भएको हो ।

क्यानडाका लागि केयल, टाजोन र होलेटले गोल गरे । अर्को एक गोल जमैकाका एडरिनले आत्मघाती गरे ।

विश्वकपमा छनोट भएपछि क्यानडावासीले खुसीयाली मनाइरहेका छन् ।

१४,चैत्र.२०७८,सोमबार ०८:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्