कोरम नपुगेपछि अर्थ समितिका दुवै बैठक स्थगित

काठमाडौं । कोरम नपुगेपछि अर्थ समितिका आजलाई निर्धारित दुई वटै बजेट छलफल स्थगित भएको छ । आज अर्थ मन्त्रालय र योजना आयोगसँग छुट्टाछुट्टै छलफल राखिएको थियो ।

समितिका सचिव सुरेन्द्र अर्यालले आजका दुबै बैठक स्थगित भएको जानकारी दिए ।

१४,चैत्र.२०७८,सोमबार ११:५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्