काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि...

पुरा पढ्नुहाेस्

राप्रपा अध्यक्ष लिङ्देनले बनाए २० सदस्यीय कार्यसम्पादन समिति

5.32K
shares
khanepani bord

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको २० सदस्यीय कार्यसम्पादन समिति गठन गरेका छन् ।

पार्टी अध्यक्ष, उपाध्यक्ष, महामन्त्री र केही वरिष्ठ केन्द्रीय सदस्य समावेश गरी कार्यसम्पादन समिति गठन गरेका हुन् ।

कार्यसम्पादन समितिमा को को छन् हेर्नुहोस् सूची

१. अध्यक्ष राजेन्द्र लिङ्देन

२. उपाध्यक्ष बुद्धिमान तामाङ

३. उपाध्यक्ष बिक्रम पाण्डे

४. उपाध्यक्ष ध्रुब बहादुर प्रधान

५. उपाध्यक्ष रोशन कार्की

६. उपाध्यक्ष हेमजङ्ग गुरुङ

७. उपाध्यक्ष मुकुन्द श्याम गिरी

८. महामन्त्री डा.धवल शमशेर राणा

९. महामन्त्री भुवन पाठक

१०. महामन्त्री कुन्ती कुमारी शाही

११. महामन्त्री राजेन्द्र गुरुङ

१२. महामन्त्री प्रल्हाद साह

१३. केन्द्रीय सदस्य दीपक बोहोरा

१४. केन्द्रीय सदस्य नवराज सुवेदी

१५. केन्द्रीय सदस्य हरि बहादुर बस्नेत

१६. केन्द्रीय सदस्य बालाराम घर्ती मगर

१७. केन्द्रीय सदस्य जयन्त चन्द

१८. केन्द्रीय सदस्य टंक ढकाल

१९. केन्द्रीय सदस्य ठाकुर प्रसाद शर्मा

२०. केन्द्रीय सदस्य ऋषि बाबु परियार

IME
khanepani