काठमाडौँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानका जनतालाई तानाशाहीबाट मुक्त गराउने प्रयासमा केन्द्रित रहेको...

पुरा पढ्नुहाेस्

आगोले घर गुमाएकालाई एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको सहयोग

5.72K
shares
khanepani bord

भोजपुर । नेकपा एमाले भोजपुर-काठमाडौं सम्पर्क मञ्चको अगुवाइमा षडानन्द नगरपालिका- २ का आगलागी पीडित सन्तरात आचार्यको परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

चैत ४ गते आगलागीबाट आचार्यको घरमा क्षति पुगेको थियो ।

पीडित परिवारलाई मञ्चको तर्फबाट २० हजार, भोजपुर-कतार सेवा समाजबाट ११ हजार भोजपुर-कतार सेवा समाजबाट ११ हजार ५००, रोशन बस्नेतबाट ५ हजार र वार्ड कमिटीबाट ६ हजार ६ सय ३० रूपैयाँ गरी ४३ हजार १ सय २० रूपैयाँ हस्तान्तरण गरिएको भोजपुर-काठमाडौं सम्पर्क मञ्चका उपाध्यक्ष इश्वर आचार्यले जानकारी दिए ।

IME
khanepani