एनआरएनएको नवनिर्वाचित टोलीलाई एकीकृत समाजवादीले दियो बधाई

काठमाडौं। नेपाल कम्युनिष्ठ पार्टी एकीकृत समाजवादीले गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवनिर्वाचित टोलीलाई बधाई तथा शुभकामना दिएको छ ।

बुधबार एकीकृत समाजवादीले पार्टी कार्यालयमा बधाई तथा शुभकामना दिने कार्यक्रम आयोजना गरेर स्वागत गरेको हो ।

पार्टी कार्यालयमा पुगेको नवनिर्वाचित टोलीलाई पूर्वप्रधानमन्त्री एमव एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सफलताको शुभकामना दिएका थिए ।

१६,चैत्र.२०७८,बुधबार १५:२८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्