माओवादी र नेकपा एसका कार्यकर्ताद्वारा एमाले नेता फडेराको घर तोडफोड

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दल फडेराको घर माओवादी र माधव नेपालको पार्टीका कार्यकर्ताले तोडफोड गरेका छन् ।

हुम्लाको आदानचुली गाउँपालिकाका अध्यक्ष समेत रहेका फडेराको घर माओवादी र नेकपा एकीकृत समाजवादी पार्टी कार्यकर्ताले घेरा हालेर तोडफोड गरेका हुन् ।

२६,चैत्र.२०७८,शनिबार १७:३३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्