काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनबारे आयोगका पदाधिकारीसँग ब्रिफिङ लिदै चुनावका लागि आवश्यक सम्पूर्ण...

पुरा पढ्नुहाेस्

वडाध्यक्ष जसको हुन्छ, त्यहीं पार्टीको चुनाव चिह्न लिनेबारे छलफल हुँदैछ: प्रचण्ड

4.38K
shares
khanepani bord

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पाँच दलीय गठबन्धनमा एउटै चिह्नबाट चुनाव लड्नेबारे छलफल चलिरहे पनि प्राविधिक समस्या रहेको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले कमसेकम वडाध्यक्ष जसको भागमा पर्छ त्यहीं पार्टीको चुनाव चिह्नमा जानेबारे छलफल भइरहेको बताए ।

तर निर्वाचन आयोगले मतपत्र छपाइको काम गरिसकेकाले ‘प्राविधिक रुपमा पनि त्यो सम्भव नहुने हो कि जस्तो देखियो’ भन्दै प्रचण्डले गठबन्धनमा यसबारे छलफल भइरहेको बताए ।

khanepani