काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंका मेयर बालेन शाहलाई आफूसँग...

पुरा पढ्नुहाेस्

कांग्रेस कार्यसम्पादन समितिको बैठक फेरि सर्‍यो

4.11K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक फेरि सरेको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेलाई सारिएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कार्यसम्पादन समितिको बैठक शुक्रबारका पनि बोलाइएको थतियो । तर, पदाधिकारीको बैठक लम्बिएपछि शुक्रबार बैठक बस्न सकेन । आज पनि शीर्ष नेताहरूको छलफलका कारण ११ बजेको बैठक २ बजे सारिएको हो ।

आजको बैठकले महानगर र उपमहानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवारको टुंगो लगाउनेछ ।

IME
khanepani