काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

महानगरको मतपत्र: राष्ट्रिय दलले उम्मेदवारी दिएको पदको मात्र चुनाव चिन्ह रहने

4.36K
shares
khanepani bord

काठमाडौं । ६ वटा महानगरपालिकामा गठबन्धन दललाई राहत दिनेगरी निर्वाचन आयोगले उम्मेदवार उठेका दलकोमात्र चुनाव चिन्ह राखेर मतपत्र प्रकाशन गर्ने भएको छ ।

आयोगले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेश कुमार थपलियाले ६ महानगरपालिका र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि छापिने जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दलहरुमध्ये जसले जुन पदमा उम्मेदवार दिन्छन् सोह पदको मात्र चुनाव चिन्ह रहने थपलियाले बताए । उदाहरणका लागि भरतपुरको मेयरमा माओवादीकोमात्र चुनाव चिन्ह रहनेछ, कांग्रेस वा नेकपा एसको चुनाव चिन्ह मेयरमा रहने छैन ।

IME
khanepani