काठमाडौं । प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्कीले शुक्रवार बोलाएको सर्वपक्षीय बैठकमा फागुन २१ को निर्वाचनकै...

पुरा पढ्नुहाेस्

कांग्रेसको स्वास्थ्य संकल्प : नि:शुल्क स्वास्थ्य बीमादेखि सुत्केरी महिलालाई ५ हजार भत्तासम्म

3.74K
shares
khanepani bord

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहमा आफ्नो नेतृत्व आए नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प गरेको छ ।

आज सार्वजनिक भएको संकल्प पत्रमार्फत कांग्रेसले स्वास्थ्य सुविधामा विद्यमा विभेदपूर्ण अवस्था हटाउने उद्घोष गरेको छ ।

‘संविधानले स्थानीय सरकारलाई प्रत्याभूत गरेका स्वास्थ्यको अधिकार कार्यान्वयन गर्दै निशुल्क आधारभूत स्वास्थ्य सेवा, गुणस्तरी सेवामा सहज र समतामूलक पहुँच सुनिश्चित गर्न नेपाली कांग्रेसले संकल्प गर्दछ’,
कांग्रेसले भनेको छ ।

कांग्रेसको संकल्पमा समेटिएका स्वास्थ्य क्षेत्रका महत्वपूर्ण विषयहरु निम्नलिखित छन् ।

khanepani