काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

माओवादीबाट वीरेन्द्रनगरको मेयरमा राजेन्द्रदेव गिरीको मनोनयन दर्ता

4.78K
shares
khanepani bord

सुर्खेत । नेकपा माओवादी केन्द्रको तर्फबाट वीरेन्द्रनगर नगरपालिका सुर्खेतको मेयर पदमा राजेन्द्रदेव गिरीले उम्मेदवारी दर्ता गराएका छन् ।

सत्तारुढ दलहरु बिच सहमति नजुटेपछि माओवादी केन्द्रको तर्फबाट मेयरमा गिरीले र उपमेयर पदमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराएका हुन् ।

सोमबार नेता तथा कार्यकर्तासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गराउन माओवादी केन्द्रका जिल्ला इन्चार्ज झक्कबहादुर मल्लसहितका नेता कार्यकर्ता पुगेका थिए ।

IME
khanepani