काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता...

पुरा पढ्नुहाेस्

आईजीपी नियुक्ति बदर गर्न मागसहित सिनियर एआईजीहरू अदालतमा

4.52K
shares
khanepani bord

काठमाडौं । वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेल र सहकुल थापा सर्वोच्च अदालत गएका छन् ।

आफ्नोतर्फबाट रिट निवेदन सर्वोच्चमा गइसकेको र दर्ता प्रक्रियामा रहेको एआईजी पोखरेलले नेपाल प्रेसलाई बताए । सहकुल थापाको तर्फबाट पनि रिट दायर हुने भएको छ ।

वरिष्ठता मिचिएको सन्दर्भमा सर्वोच्च अदालतको यसअघिको फैसला नै बलियो नजिर भएकाले प्रथम दृष्टिमै सरकारको निर्णय बदरभागी हुने जिकिर रिटमा गरिएको छ ।

IME
khanepani