काठमाडौं । चुनाबको मिति नजिकिदै गर्दा कर्मचारीहरुले मन्त्री र प्रधानमन्त्रीका कुरा सुन्न र उनीहरुका...

पुरा पढ्नुहाेस्

चौताराका १४ युवा विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश

4.73K
shares
khanepani bord

काठमाडौं । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी १४ जना युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । चौतारा–साँगाचोकगढी नगरपालिका– १२ का १४ युवा आज एक कार्यक्रमबीच नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

उनीहरुलाई नेकपा एमालेका नेता दावा तामाङले पार्टीमा स्वागत गरेका हुन् ।

चौतारामा एमाले, कांग्रेस र माओवादी–नेकपा एसको त्रिपक्षीय प्रतिस्पर्धा छ ।

IME
khanepani