काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ १ मा उम्मेदवारी दिएकी आशिका तामाङविरुद्ध...

पुरा पढ्नुहाेस्

नेपालको शानदार जित : जिम्बावे ए ९ विकेटले पराजित

5.25K
shares
khanepani bord

काठमाडौं । बलिङ र ब्याटिङमा राम्रो प्रदर्शन गरेको नेपालले जिम्बावे ए लाई ९ विकेटले पराजित गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा सम्पन्न जिम्बावे ए सँगको दोस्रो एक दिवसीय खेलमा टस जितेर पहिला बलिङ गरेको नेपालले जिम्बावे ए लाई ३१.५ ओभरमा अलआउट गराएको थियो ।

पहिला ब्याटिङ गरेको जिम्बावेले नेपाललाई ८८ रनको लक्ष्य दिएको थियो ।

जिम्बावे ए ले दिएको लक्ष्य नेपाले ११।२ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो ।

IME
khanepani