काठमाडौं । नेकपा एमाले ओखलढुंगा जिल्ला कमिटीका पदाधिकारीसहित नेता कार्यकर्ता नेकपामा प्रवेश गरेका छन्...

पुरा पढ्नुहाेस्

नेपाल राष्ट्र बैंकले सातामा दुई दिन शनिवार र आइतबार सार्वजनिक बिदा दिने

5.42K
shares
khanepani bord

काठमाडौं । नेपाल राष्ट्र बैंकले सातामा दुई दिन सार्वजनिक बिदा दिने भएको छ ।

सरकारले शनिवार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि राष्ट्र बैंकले सोही अनुसार निर्णय गरेको हो ।

मातहतका विभाग कार्यालय र इकाईहरूलाई पत्राचार गर्दै राष्ट्र बैंकले जेठ १ गतेबाट शनिवार र आइतबार बिदा दिँदै कार्यालय समय बिहान साढे ९ देखि अपराह्न साढे ५ सम्म कायम गर्न पनि भनेको छ ।

यस्तै कार्त्तिक १६ देखि माघ १५ सम्म भने बिहान साढे ९ देखि अपराह्न साढे चार बजेसम्म बिदा कायम रहने बैंकले जनाएको छ ।

IME
khanepani