काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधवकुमार...

पुरा पढ्नुहाेस्

बर्दिबासको मेयरमा स्वतन्त्र उम्मेदवारको अग्रता

5.53K
shares
khanepani bord

बर्दिबास । महोत्तरीको बर्दिवास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणामअनुसार मेयरमा स्वतन्त्र उम्मेदवार प्रल्हाद क्षेत्रीले १९० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार टेकबहदुर बलम्पाकीले १०३, माओवादी केन्द्रका उम्मेदवार राजु खड्काले ५४ र नेपाली कांग्रेसका चिरञ्जीवी हमालले ५ मत पाएका छन् ।

उपप्रमुखमा एमाले उम्मेदवार दुर्गा दाहालले १३० मत पाएकी छन् । स्वतन्त्र उम्मेदवार तारा देवीले ९९, माओवादी केन्द्रकी उम्मेदवार कृष्णमाया गौतमले ४८ र नेपाली कांग्रेसकी अमिनाकुमारी महतोले ६ मत पाएका छन् ।

IME
khanepani